
काठमाडौंं । काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव भेटिएको छ ।
काठमाडौंको नयाँवस्तीस्थित गुहेश्वरी खोला किनारमा एक युवाको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शव कसको हो भन्ने पहिचान खुलेको छैन् ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्