१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई


143
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ ।

बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको संचालक समितिले बुधबारबाटै लागू हुने गरी प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट प्रसाईंले सपथ ग्रहण गरेपछि उाँले बुधबारबाटै पदभार ग्रहण समेत गर्नुभएको छ । प्रसाईको अग्रतामा संस्थाले नयाँ उचाई लिने विश्वास रहेको कम्पनीले जनाएको छ ।