२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

१५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित


299
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कोअवरुद्धका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।