
काठमाडाैं । भारतमा पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
साेही अवधिमा २ हजार १ सय ५८ जना काेराेना संक्रमित संक्रमणमुक्त भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । भारतमा पछिल्लो २४ घन्टामा थप ३३ जनाकाे मृत्यु भएकाे छ । हाल भारतमा १६ हजार ३ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गएको भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्