
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति निजी क्षेत्र खुसी देखिएको छ ।
निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै उनीहरुले स्वागत गरेका छन् ।
बजेटमा स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास आदि विषय समेटिएको उनीहरुले खुसी व्यक्त गरेका हुन् ।
निर्यातमा सहुलियत अनि उत्पादन र कृषिलाई प्राथमिकता दिएकाले आफूहरु उत्साहित उहाँहरुले बताउनुभएको छ ।
निजी क्षेत्रका सँग संगठनका प्रतिनिधि पूर्व अर्थमन्त्री एवं सांसदहरुले बजेटको व्यावहारिक कार्यान्वयनमा भने आशंका व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्