२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


कालिमाटीको गणेश मन्दिरमा प्राण–प्रतिष्ठा


0
Shares

काठमाडौं, असार २ । क्लब मार्ग सामुदायिक विकास केन्द्रले शनिबार काठमाडौंको कालिमाटीमा रहेको गणेश मन्दिरमा प्राण–प्रतिष्ठा गर्नुका साथै क्लबमा आवद्ध स्थानीयबासीलाई सम्मान गरेको छ ।

२० वर्ष पुरानो गणेश मन्दिरलाई विनाशकारी भूकम्पले ध्वस्त पारेको थियो ।

क्लब मार्ग सामुदायिक विकास केन्द्र तथा स्थानीयबासीको सहयोगमा गणेश मन्दिरको पुनःनिर्माण गरिएको हो ।

कार्यक्रममा एसइई दिएर बसेका तथा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।