
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।
मंगलबारका विहान साढे १० बजे संघीय संसद भवनमा बस्ने गरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।
प्रतिनिसभाको कार्यसूची तय गर्न कार्यव्यवस्था परमर्श समितिको बैठक बोलाइएको हो । समितिको बैठक लगत्तै साढे ११ बजे प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्