
काठमाडौं । फेबर ब्राण्डले आगामी दुई महिनामा बुटवल र नारायणगढमा स्टोर सञ्चालनमा ल्याउने भएको छ ।
१५ वर्षयता हरेक नेपालीको चिरपरिचित ब्राण्डले काठमाडौं, विराटनगर, विर्तामोड र पोखराबाट सामान बिक्री गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय स्तरमै छुट्टै स्थान बनाएर औद्योगिक सफलता प्राप्त गरिरहेको कम्पनीले नेपालमा ७ वटा प्लाटेनम स्टुडियो बनाएको छ ।
चर्चित घरायसी सामानको ब्राण्ड फाइबरले विश्व बजारमा इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत सामानको उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्