
कपिलवस्तु । जिल्लामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।
चट्याङ लागेर घाइते उनलाई उपचारका लागि चन्द्रौटामा रहेको संजीवनी अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो छ
प्रतिक्रिया दिनुहोस्