२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एमालेको सचिवालय बैठक बस्दै


65
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ ।

बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।