
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो २ बजे बस्ने गरी सरिएकाे छ ।
बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्