
काठमाडौं । प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो ।
त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट आएको संशोधनको विषयलाई पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्