
काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा हुनु भएको छ भने शारदाप्रसाद चौधरी ३२ औं नम्बरमा सिफारिस हुनु भएको छ ।
को को परे ? हेर्नुस् सूची :


प्रतिक्रिया दिनुहोस्