२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी (विज्ञापनसहित)


598
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ ।

मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो ।

लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको कोषले जनाएको छ ।

आज मंगलबारदेखि आगामी २१ दिनसम्म अनलाइनबाट दरखास्त आह्वान गर्न सकिन्छ ।

हेर्नुहोस् विज्ञापन :