२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमती प्रदेश सभाको बैठक बस्दै


13
Shares

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार बस्दैछ ।

प्रदेशसभाको दशौं अधिवेशनको २५ औं बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो ।

प्रदेशसभाको दशौं अधिवेशनको २४ औं बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतदेखि सुरू भएको दशौं अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आ.व. २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।