२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


भृकुटीमण्डपमा आगलागी


1.248k
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।