२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण


676
Shares

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।