१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोदावरीमा पुरुषको शव भेटियो


1.248k
Shares

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।

बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको गोदावरीको अत्तरियामा भेटिएको हो ।

उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।