२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रसुवामा जंगली च्याउ खाँदा ११ जना बिरामी


156
Shares

काठमाडौं । रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाएर ११ जना बिरामी भएका छन् ।

जंगली रातो च्याउ खाएर बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल धुञ्चेले जनाएको छ ।

उनीहरूलाई थप उपचारका लागि बुधबार त्रिशुली अस्पताल लगिएको छ ।