
काठमाडौं । नेपाल प्रहरीले १ सय ३१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।
सरुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
हेर्नुहोस् सूची, कसको सरुवा कहाँ ?
प्रतिक्रिया दिनुहोस्