२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन


260
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।