१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !


7.982k
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आइतबार १५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।