
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ ।
उक्त गल्लीमा नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्