१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


न्युरोड पछि बालेन पुगे दरबारमार्गमा, लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाइदैं


9.802k
Shares

८ भदौ, काठमाडौं । अवैध तरिकाले भनाइएको काठमाडौं मल, खिचापोखरी र रञ्जना गल्लीको संरचना भत्काइसके पछि मेयर बालेन साहको टोली दरबारमार्ग पुगेका छन् ।

महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ । मेयर साहले बुधबार र बिहीबारसम्म अनधिकृत संरचना हटाउन समेत निर्देशन दिएका छन् ।

महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ ।