
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले हालसम्म हासिल गरेका उपलब्धीको समीक्षा गर्दै चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पु¥याएका दुई जना अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरेको थियो ।
यस्तै, सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराउनेहरुलाई पनि कम्पनीले सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्