
काठमाडौं । आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्