२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


महानगरले कोटेश्वरको अनधिकृत संरचना हटाइदैं


429
Shares

काठमाडौं । काठमाडौं महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

पटक पटक माइकिङ गर्दै संरचना हटाउन आग्रह गरे पनि महानगरको सूचनाको वेवस्था गरे पछि अहिले सो क्षेत्रमा रहेका फुटपाथ हटाउन सुरु गरिको छ ।

महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।