२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेविसंघ त्रिविको समिति विघटन


130
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरेका छन् ।

त्रिविको नेविसंघ विश्वविद्यालयमा लगातार तालाबन्दी गरेर आलोचित भैरहेका बेला समिति नै विघटन भएको छ ।