२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महाअभियोग सिफारिस समिति बैठक सुरु


0
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध छानबिन गर्ने क्रममा समितिले बिहीबार सोधपुछका लागि बरिष्ठ अधिवक्तालाई बोलाएको छ । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरू मध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको बताउनुभएको थियो ।

समितिले सर्वोच्च अदालतका न्यायाधीश र पूर्व प्रधानन्यायाधीशलाई पनि बोलाएको भए पनि उनीहरुले उपस्थित हुन इन्कार गरेका छन् । बारका पदाधिकारी तथा अधिवक्ताहरु भने समितिमा आएका छन् ।