१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफूलाई हत्या गर्ने षडयन्त्र भएकाे पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे दावी


1.378k
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई हत्या गर्ने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले आफूविरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेको र धार्मिक कट्टरपन्थी मार्फत हत्या गर्ने षड्यन्त्र रचेको आरोप उहाँले लगाउनुभएको हो ।

केही दिनअघि एक र्यालीमा सहभागी हुनुभएका खानले आफ्नो हत्याको षडयन्त्र भएको बताउनुभएको थियो ।