
Web Pic
काठमाडौं । सल्यानको मुलपानीमा मंगलबार राति जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ ।
मतृकमध्ये एक महिला र सात परूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले जानकारी दिनुभयो ।
थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ ।
हालसम्म मृतक कसैको पनि पहिचान खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्