२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प


117
Shares

एजेन्सी । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ ।

शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमीमिटर गहिराईमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।