
तस्बिर फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दशैंको टीका ग्रहण गर्नुभएकाे छैन् ।
भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्रीकाे कार्यलयले जनाएकाे छ । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन् ।
भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई समेत टीका नलगाउनुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्