
काठमाडौं । अभिनेत्री रेखा थापाले प्रतिनिधि सभाको सदस्यमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।
रेखाले राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनले निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता ग राएकी हुन् । उनी निर्वाचन अधिकृत कार्यालयमा कार्यकर्ता र श्रीमान् बलराम शाहीसँगै पुगेकी थिइन् ।
रेखाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजनितीक यात्रा समयको माग रहेको भन्दै लामो स्टाटस सहित केही तस्वीरहरू सार्वजनिक गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्