१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङ–बेनी सडक अवरुद्ध


91
Shares

काठमाडौं । सडक भासिँदा बाग्लुङ–बेनी सडकखण्ड अवरुद्ध भएको छ ।

बेनी नगरपालिका–१ को रइने डाँडामा सडक भासिँएपछि म्याग्दी र मुस्ताङलाई बाग्लुङ–बेनी सडकखण्ड अवरुद्ध भएको हो ।

एक हप्ता यता रइने डाँडाको पहिरोले बेनी–बाग्लुङ सडक दैनिक जसो अवरुद्ध भईरहेकाले दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुले बताएका छन् ।

रइनेडाँडामा करिब २० मिटर सडक भासिँएको छ ।