
काठमाडौं । नमुना बुद्ध विहारको आयोजनामा भिक्षु सारद स्थवीर पवित्र कठिन चिवरदानको आयोजना गरिएको छ ।
काठमाडौं महानगरपालिका–१९ बाट सुरु भएको चिवरदान शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।
नगरपरिक्रमा कार्यक्रम पर्यटनमन्त्री जीवनराम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
शोभा यात्रा पछि विश्वमा शान्तिको कामना गर्दै भगवान बुद्धको प्रार्थना समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्