२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेकपा एसद्वारा घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)


182
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको हो ।

घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताउनु भएको छ । अहिले उहाँले सो घोषणा पत्र बाचन गरिरहनु भएको छ ।