२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)


286
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि तथा प्रदेशसभाकाे लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत परिवर्तन गर्न संविधान संशोधनलाई माओवादी केन्द्रले जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरेकाे छ।

माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै राखेको छ । राज्यका अरु निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको माओवादीले घोषाणा पत्रमार्फत आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।