१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरी-२ मा सिके राउतले लिए सुरूवाती अग्रता


572
Shares

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्।

सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन्। उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्।