६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता


637
Shares

कैलाली । कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याउनु भएकाे छ ।

उहाँलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहनु भएकाे छ।

एमालेका तपेन्द्र रावलले २४ मत ल्याउनु भएकाे छ।