
काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राख्नु भएकाे छ ।
१ हजार २० मतसहित उहाँले आफ्नो अग्रता कायमै राख्नु भएकाे हाे ।
उहाँलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् ।
अहिलेसम्म गनिएकाे मतअनुसार सीके उपेन्द्रभन्दा दाेब्बर मतले अगाडि हुनुहुन्छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्