५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एमाले अध्यक्ष ओलीको अग्रता कायमै


455
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राख्नु भएकाे छ ।

झापा–५ मा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएकाे ओलीले आफ्नो अग्रता कायम राख्नु भएकाे हाे ।

ओलीले प्रतिस्पर्धी कांग्रेसका डा खगेन्द्र अधिकारीलाई ६ हजार ५ सय ५५ मतले पछि पार्नु भएकाे हाे ।

ओलीले १५ हजार ५ सय १० मत पाउँदा अधिकारीले ८ हजार ९ सय ५५ मत पाउनु भएकाे छ ।