
बर्दिया । बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतम विजयी हुनु भएको छ । गौतमले नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई ३ हजार २ सय २९ मतान्तरमा पराजित गर्दे विजयी हुनु भएको हो ।
गौतमले २३ हजार ६८ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका ज्ञवालीले १९ हजार ८ सय ३९ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्