१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी


234
Shares

मोरङ । एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराउँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ ।

उहाँ मोरङ क्षेत्र ६ बाट विजयी हुनुभएकाे हाे । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद पण्डितलाई हराउनु भएकाे हाे।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गर्नुभएकाे छ ।