
फाइल तस्बिर
हुम्लामा खसेकाे मतभन्दा बढी मतपत्र भेटिएकाे छ ।
जसकारण त्यहाँकाे प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ ।
एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको जिल्ला निर्वाचन कार्यलय हुम्लाले जनाएकाे छ ।
बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्