
बर्दिया । बर्दिया प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ क बाट नेपाली काँग्रेसका उम्मेदवार जन्मजय तिमिल्सिना विजयी हुनु भएको छ ।
तिमिल्सिनाले नागरिक उन्मुक्ति पाटिका प्रदेसी चौधरीलाइ ५ हजार ६७ मतान्तरले पराजित गर्दे विजयी हुनु भएको हो ।
तिमिल्सिनाले १७ हजार २ सय ५१ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्दी चौधरीले १२ हजार १ सय ८४ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्