
काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाउनु भएको छ ।
पछिल्लो मतपरिणामअनुसार उहाँले नेकपा (एमाले) का जगदिशप्रसाद कुसियैतलाई ३१ मतले पछाडि पार्नुभएको हो ।
कार्कीले ३० हजार १७० मत पाउनु हुँदा एमालेका कुसियैतले ३० हजार १३९ मत पाउनु भएको छ ।
अब ६०० मत गन्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्