१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?


520
Shares

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले बढेर ९८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार ४० रूपैयाँले बढेर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।