२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुराकाे धिम मतदान केन्द्रको मतगणना स्थगित


455
Shares

महेश कार्की

बाजुरा । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ ।

आज (शुक्रबार) बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य स्थगित भएको हो ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना स्थगित गरिएकाे हो।