२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुरामा कांग्रेसका पाण्डे अघिअघि, एमालेका थापा पछिपछि


494
Shares

महेश कार्की

बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएको छ ।

आज शनिबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १३ हजार ३ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ४ सय ३७ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ।

कांग्रेसका उम्मेदवार पाण्डे र एमालेका उम्मेदवार थापाबीच २ हजार ९ सय २४ मतान्तर रहेकाे छ ।